ज्योतिष हरिहर बने ब्रान्ड एम्बासाडर

ब्रिसबेन । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआर्इआई) ले युवा ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ । नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ज्योतिष हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासाडर … Continue reading ज्योतिष हरिहर बने ब्रान्ड एम्बासाडर